आधिकारिक दस्तावेज: जनता समाजवादी पार्टी नेपालको वैचारिक तथा राजनीतिक घोषणापत्र
Dr. Surendra K. Jha | जेठ ११, २०८३
नेपालको समृद्ध विविधता, लोकतान्त्रिक मूल्य र पहिचान सहितको संघीयताका विषयमा पार्टीले अङ्गीकार गरेका आधारभूत राजनीतिक तथा वैचारिक सिद्धान्तहरूको मस्यौदा।