जसपा नेपालद्वारा देशव्यापी रूपमा साधारण सदस्यता र सांगठनिक सुदृढीकरण अभियान
Dr. Surendra K. Jha | जेठ १३, २०८३
जसपा नेपालले नयाँ पुस्ता र समाजका विपन्न वर्गलाई राजनीतिमा अर्थपूर्ण भूमिका प्रदान गर्न र उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्याउन यो अभियान सुरु गरेको हो।