दृष्टिकोण: डिजिटल प्रविधिका माध्यमबाट सरकारी सेवामा सुशासन र पारदर्शिता
Dr. Surendra K. Jha | जेठ १२, २०८३
डिजिटल प्रणालीको पूर्ण कार्यान्वयनले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्न तथा सेवाग्राहीको समय र श्रम बचत गर्न ठूलो सहयोग पुर्याउँछ।