भिडियो अन्तर्वार्ता: नेपालमा वित्तीय संघीयता सुदृढीकरणका चुनौती र अवसर


काठमाडौँ: यस विशेष अन्तर्वार्तामा जसपा नेपालका युवा नेता डा. सुरेन्द्र कुमार झाले संघीयताको सबलीकरण र तराई मधेशको प्रादेशिक विकासका लागि आवश्यक संरचनागत सुधारहरूबारे विस्तृत चर्चा गर्नुभएको छ।
डा. झाले प्रादेशिक बजेट बाँडफाँडमा देखिएका कमजोरीहरू औंल्याउँदै स्थानीय नेतृत्वको विकास र आर्थिक विकेन्द्रीकरणका माध्यमबाट सुशासन र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो

Dr. Surendra K. Jha
केन्द्रीय समन्वय समिति सदस्य
जनता समाजवादी पार्टी, नेपाल

