जसपा नेपाल सांगठनिक अभियान: नागरिकका अपेक्षा र जनप्रतितिनिधिको भूमिका
Dr. Surendra K. Jha | जेठ १४, २०८३
स्थानीय नागरिक र सामाजिक अगुवाहरूका धारणा समेटिएको यस भिडियोमा नागरिकका दैनिक समस्या कसरी जसपा नेपालको संगठनले समाधान गर्न समन्वयकारी भूमिका खेलिरहेको छ भन्ने स्पष्ट पारिएको छ।