विशेष सम्वाद: युवा ऊर्जालाई उद्यमशीलता र रोजगारीमा रूपान्तरण गर्ने रणनीति
Dr. Surendra K. Jha | जेठ १४, २०८३
युवाहरूलाई स्वदेशमै व्यवसाय र नवीनतम उद्यम सुरु गर्न सघाउने उद्देश्यले आयोजना गरिएको यस अन्तर्क्रियामा डा. झाले शैक्षिक संस्था र उद्योगहरूबीच समन्वय गरेर व्यावसायिक वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो।