नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना

नयाँ वर्षको यस पावन घडीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, उत्तरोत्तर प्रगति र आरोग्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
आउनुहोस्, नयाँ वर्षमा हामी सबै मिलेर एक आर्थिक रूपमा सबल, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि कटिबद्ध बनौं।
Dr. Surendra K. Jha
केन्द्रीय समन्वय समिति सदस्य
जनता समाजवादी पार्टी, नेपाल


