जलवायु परिवर्तन कोप-३१ (COP31): हिमाली क्षेत्रको संरक्षणका लागि वित्तीय अनुदान पैरवी
Dr. Surendra K. Jha | जेठ १०, २०८३
जलवायु परिवर्तनका गम्भीर असरहरू खेपिरहेको नेपाल जस्ता हिमाली देशहरूले कार्बन उत्सर्जन गर्ने ठूला राष्ट्रहरूबाट आवश्यक क्षतिपूर्ति र प्राविधिक सहयोग जुटाउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्छ।