नेपाल-भारत द्विपक्षीय जलस्रोत सम्वाद र जलाधार क्षेत्रको एकीकृत विकास योजना
Dr. Surendra K. Jha | जेठ १०, २०८३
जलस्रोतको बहुआयामिक र वैज्ञानिक उपयोगमार्फत दुवै राष्ट्रका सिमावर्ती जनतालाई बाढीको विपत्तिबाट बचाउन र कृषि सिँचाइमा आत्मनिर्भर बनाउन आवश्यक नीतिगत सहकार्य।