२५७०औं बुद्ध जयन्ती: शान्ति, अहिंसा र लोककल्याणका लागि बुद्धका उपदेशको सान्दर्भिकता
Dr. Surendra K. Jha | जेठ ९, २०८३
बुद्धका उपदेश र अहिंसाको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छन्। आपसी समझदारी र द्वन्द्वरहित संवादका माध्यमबाट समाजलाई शान्ति र प्रगतितर्फ डोर्याउन हामी उत्प्रेरित बनौं।