अन्तर्राष्ट्रिय श्रमिक दिवस: श्रमको सम्मान र श्रमिक वर्गको हकअधिकारको सुनिश्चितता
Dr. Surendra K. Jha | जेठ ९, २०८३
मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड भनेकै श्रमजीवी वर्ग हो। उनीहरूको उचित पारिश्रमिक, सुरक्षित श्रमस्थल र सामाजिक सुरक्षा कोषमा सहभागिता सुनिश्चित गर्न सरकार र निजी क्षेत्र दुवै संवेदनशील हुनुपर्छ।