नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आपसी सद्भाव, एकता र उन्नतिको मंगलमय कामना
Dr. Surendra K. Jha | जेठ ९, २०८३
नयाँ वर्षले हाम्रा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूलाई उच्च नैतिकता, पारदर्शिता र कर्तव्यनिष्ठाका साथ जनसेवामा समर्पित हुन थप शक्ति प्रदान गरोस् भन्ने कामना गर्दछु।